संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन्।  उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्। उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ।  भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ। त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन्।

Read the news at:
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गाजामा भोकमरी चरममाः झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *