सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन्। शनिबार (कात्तिक ८) उनले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका हुन्।आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय छ। फागुन २१ को निर्वाचनबाट चुनिने सांसदले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।अवलोकनपश्चात् सञ्चारकर्मीसँग मन्त्री घिसिङले पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र
Posted inSamachar
संसद् भवन निर्माणको काम समयमै नसके जरिवाना भराउने मन्त्री घिसिङको चेतावनी

