संघीय लोकतान्त्रिक मोर्चाले हालै जेन जेड युवा पुस्ताले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित गरेको आन्दोलनमा सरकारले अपनाएको दमनकारी नीतिप्रति आपत्ति जनाएको छ।मोर्चाले मंगलबार जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता र शक्तिको दम्भ देखाउँदै आन्दोलनरत युवामाथि गोली प्रहार गरी युवाहरूको हत्या गरेको र हजारौंलाई घाइते बनाएको आरोप लगाएको छ।'सरकारको हिंसात्मक कार्यले मुलुकमा ठूलो धन–जनको क्षति भएको छ। मोर्चा यसको घोर विरोध, भर्त्सना र निन्दा गर्दछ' विज
Posted inSamachar
संसद् र संविधानभित्रबाटै समाधान खोजौँ: संघीय लोकतान्त्रिक मोर्चा

