लगभग सबैजसो दलहरू चुनावमा जाने तरखरमा लाग्दा जेन–जी आन्दोलन अघिसम्म सरकारको नेतृत्व गरेको नेकपा एमालेले भने प्रतिनिधि सभा ब्युँताउन माग गर्दै रिट निवेदन लिएर अदालत जाने निर्णय गरेको छ। यस सम्बन्धमा उसले अन्य दलसँग पनि संवाद सुरु गरेको छ।यसको कानुनी प्रक्रिया पूरा गर्ने जिम्मेवारी विघटित प्रतिनिधि सभामा एमाले मुख्य सचेतक महेश बर्ताैला र सुनिता बरालले पाएका छन्।सभामुख देवराज घिमिरेले सबै सांसदको साथ लिएर विघटन विरुद्ध अदालत जाने प्रयास नगरेका होइनन्। त्यसबेला उनले कांग्रेस–एमालेकै सांस
Posted inSamachar
संसद् विघटनको २ महिनापछि एमालेले अदालत जाने निर्णय गर्नुका ३ कारण

