जेन जीसहितको अन्तरिम सरकार गठनको कोसिस भइरहेको छ। यसैका लागि बुधबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलको पहलमा वार्ता भएका छन्। चैत १५ को हिंसापछि हिरासत बसेर छुटेका दुर्गा प्रसाईं पनि दिनभर जंगी अड्डामै देखिए। सिग्देलसँग भेटको तस्बिर पनि उनले सार्वजनिक गरेका छन्। उनले सिग्देलसँग के कुरा गरे त? यसै विषयमा नेपालखबरले प्रसाईंसँग गरेको कुराकानीःतपाईं प्रधानसेनापतिलाई भेट्न हेडक्र्वाटर जानुभएछ होइन?हेडक्वार्टर गइयो नि, आफ्नै हेडक्वार्टर हो।अनि के कुरा भयो त? सिंहदरबार जलेको। स
Posted inSamachar
संसद् विघटन गरूँ, पुराना पार्टीलाई पूरै प्रतिबन्ध लगाऊँ भन्दा चिफ साब बोल्नुभएन : दुर्गा प्रसाईं (अन्तर्वार्ता)

