नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गरेका छन्।मंगलबार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे।उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए। पौडेलले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनः
Posted inSamachar
संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ- पौडेल

