३२ असार, काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे बुझ्न शहरी विकास मन्त्रालयलाई बोलाएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले संसद भवन निर्माणमा अत्यधिक ढिलाइ भएपछि शहरी विकास मन्त्रालयलाई साउन ११ गते अगामी कार्ययोजनासहित छलफलमा उपस्थित हुन पत्राचार गर्ने…
Posted inSamachar
संसद भवन निमार्णमा ढिलासुस्ती बारे बुझ्ने शहरी विकास मन्त्रालयलाई बोलाइने
