विभिन्न पार्टी निकट विद्यार्थी संगठनका १२ जना पूर्वअध्यक्षहरूले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन आह्वान गरेका छन्।नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं) लगायत विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी संसद विघटनको मागलाई दृढतापूर्वक अस्वीकार गरेका छन्।‘जननिर्वाचित संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको हुनाले प्रतिगामी तथा केही अवान्छित तत्वहरूबाट गरिएको संसद विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार’ गर्न
Posted inSamachar
संसद विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरौँः पूर्वविद्यार्थी नेताहरू

