यही साउन २१ गतेदेखि नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भएको छ। नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पो भव्यरुपमा सम्पन्न भएको जानकारी दिइन्। गत बुधबारदेखि सुरु भएको शो अवलोकनकर्ताको भीड बढेसँगै १ दिन थपेर सोमबार समापन गरिएको हो। उनका अनुसार पहिलो मोबिलिटी एक्स्पोमा १ लाख अवलोकनकर्ता आएका थिए।एक्स्पो अवधिभर २ हजार ५ सयभन्दा बढी गाडी बुकिङ भएको उनले जानका
Posted inSamachar
सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो: १ लाखले अवलोकन गरे, २५ सय गाडी बुकिङ

