फिल्म ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखरा आसपासमा फिल्मको सुटिङदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले बताए।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय सिनेमा हो।यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। यस्तै, चलचित्रमा वि
Posted inSamachar
सकियो ‘शिवांश: च्याप्टर-१’को छायांकन

