नेकपा एमालेले विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका बन्द गरिदिएको छ।केन्द्रीय समितिको बैठक सकिँदै गर्दा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति भण्डारीप्रति कठोर भएका हुन्।“पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले आजको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई पार्टीमा नफर्किन आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्र
Posted inSamachar
सक्रिय राजनीतिमा फर्किने भण्डारीको इच्छामा एमालेले हाल्यो तगारो

