काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ’आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’मा यसपटक प्रसिद्ध साङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् । यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनले साथ दिनेछ । यसपालीको कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्ने पलेँटी संयोजन…
Posted inSamachar
सङ्गीतकार न्ह्यू बज्राचार्य जुलाईको ‘पलेँटी’मा गुञ्जिने
