उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो।
Posted inSamachar
सचिवहरुसँग अर्थमन्त्रीले गरे कार्यसम्पादन सम्झौता

