सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन्।उनले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनैपनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन्।

Read the news at:
सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सचिवहरूलाई बोलाएर प्रधानमन्त्री कार्कीले भनिन्ः काममा बहानाबाजी नहोस्

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  २००७ सालसम्म नेपालमा थिए ३३३ विद्यालय, साक्षरतादर २ प्रतिशत

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *