नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा विधि निर्माणको अन्योल अन्त्य भएको प्रतिक्रिया दिएका छन्।गएराति एमाले सचिवालय बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ मा झार्ने र आगामी भदाैमा हुने विधान धिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक लगाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक भएकाे हाे।शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन-८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।
Posted inSamachar
सचिवालय बैठकले एमाले महाधिवेशनमा विद्या भण्डारीलाई रोक्ने निर्णय गरेपछि शंकर पोखरेल खुसी

