भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले वर्षायामका बेला बाढी पहिरोबाट दुई घण्टाभन्दा बढी समय सडकमा अवरोध नहुने दाबी गरेका छन्।गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सचिव शर्माले वर्षातको समयमा दुई घण्टाभित्र सडक खुलाउने गरी तयारी गरेको बताएका हुन्।‘सडक अवरोध भएको स्थानमा आधा घण्टाभित्र उपकरण पुग्छ। दुई घण्टाभित्रमा सवारी सञ्चालन हुने गरी काम सम्पन्न हुन्छ’, सचिव शर्माले भने।गत वर्षको वर्षातमा बीपी राजमार्गब
Posted inSamachar
सचिव शर्मा भन्छन्- बाढी र पहिरोले सडक अवरोध भए २ घण्टाभित्रै खुलाउँछौँ

