जेनजीको आन्दोलनसँगै प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि भइरहेका नेपाल पत्रकार महासंघले जनाएको छ। बिहीबार साँझ प्रकाशित विज्ञप्तिअनुसार महासंघमा प्रेस स्वतन्त्रता हननका थप घटना भएको जानकारी प्राप्त भएको छ।तोडफोड र आगजनी१) इलामस्थित नेपालवाणी एफएम र इलाम एक्सप्रेस दैनिकको कार्यालयमा तोडफोड२) चितवतस्थित सफल खबर डटकम र चुरे सन्देशको कार्यालयमा लुटपाट र आगजनी३) चितवनस्थित कालिका एफएममा तोडफोड र सञ्चार सामग्रीमा आगजनी४) चितवनमै पत्रकार सन्तोष देउजाको घरमा लुटपाट र आगजनी दुर्व्
Posted inSamachar
सञ्चारकर्मीमाथि ठाउँ ठाउँमा धम्की, सञ्चारगृहमा तोडफोड र आगजनी

