नेपाल पत्रकार महासंघले सरकारलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई सञ्चार क्षेत्रसँग समबन्धित विभिन्न माग समेटी ध्यानाकर्षण गराएको हो।आफ्नो परिवारको एक सदस्यलाई देशको सञ्चार क्षेत्रकै अविभावकीय भूमिकामा पाउँदा हषिर्त रहेको भन्दै महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा पुगेकोमा मन्त्री खरेललाई बधाई दिएको छ। साथै, जननिर्वाचित सरकार नभएको अहिलेको अवस्थामा दीर्घकालीन असर पर्ने नीति निर्णय नगर्नसमेत सचेत गराएको छ। महास
Posted inSamachar
सञ्चारमन्त्रीलाई महासंघको नौ बुँदे ध्यानाकर्षणः दीर्घकालीन असर पर्ने नीति नल्याउन आग्रह

