सिंहदरबारस्थित मन्त्रालयमा बुधबार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
Posted inSamachar
सञ्चारमन्त्री खरेलले गरे दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट
