सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सामाजिक सञ्जाल फेसबुकको माउ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेको बताएका छन्।उनले मेटाले नेपालको संविधान र कानुन नमान्ने जवाफ फर्काएको समेत मन्त्री गुरुङले खुलासा गरे। राष्ट्रिय सभाको मंगलबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।उनले भने, ‘मेटालाई हामीले दर्ता हुन आउन भन्यौँ। उसले भन्छ, तेरो संविधानलाई पनि मान्दैनौँ, कानुनलाई
Posted inSamachar
सञ्चारमन्त्री गुरुङ भन्छन्: मेटाले हाम्रो खुट्टी देख्यो, नेपालको संविधान मान्दिनँ भन्यो

