सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निष्क्रिय भएका सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत हुन आएमा तत्कालै सक्रिय गराउन निर्देशन दिएको छ।सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्देशनबमोजिम सूचीकरण हुन नआएका त्यस्ता प्लाटफर्म निष्क्रिय गर्न दिइएको निर्देशनसँगै मन्त्रालयले सूचीकृत हुन आएमा तत्कालै सक्रिय गराउन भनेको हो।मन्त्रालयले दिएको ७ दिनको समयसीमाभित्र सूचीकरणका लागि आएका २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। जसमा फेसबुक, युट्युब, एक्सलगायत छन्।&l
Posted inSamachar
सञ्चार मन्त्रालयको निर्देशन- निष्क्रिय भएका सञ्जाल सूचीकृत भए तत्कालै सक्रिय गराउनू

