२४ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरे । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआइ क्षेत्रका लागि ठूलो फड्को हुने बताए । एआई काउन्सील गठन भएको…
Posted inSamachar
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना
