काठमाडौँका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ। सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौँले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन्। सडक डिभिजन कार्यालय, काठमाडौँको कार्यक्षेत्रमा पर्ने काठमाडौँ जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा
Posted inSamachar
सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा, मन्त्री घिसिङ गरे शुभारम्भ

