रामेछापमा आज बिहान गाडी दुर्घटनामा पत्नीको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्। मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा आइतबार बिहान स्कारपियो गाडी दुर्घटनामा परेकाे हाे।दुर्घटनामा मन्थली नगरपालिका–१ की ४० बर्सिया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार दुर्घटनामा उनका पति उत्तम चौहान गम्भीर घाइते भएका छन्। सडकबाट खसेको गाडी भिरमा अड्किँदा उद्धारमा कठिना
Posted inSamachar
सडकबाट खसेको गाडी भिरमा अड्कियो, पत्नीको मृत्यु, पति घाइते

