विभिन्न सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी नरोकिएपछि परिस्थिति नियन्त्रणमा लिन नेपाली सेना सडकमा उत्रिएको छ।काठमाडौँका विभिन्न भागमा क्षति न्यूनीकरण तथा राहतका लागि विभिन्न टोली भएर निस्किएको छ।केही ठाउँमा आन्दोलनरत समूहसँग सहकार्य गरी क्षति रोक्ने काम भइरहेको छ।यसबीच विराटनगरकाे आयल निगममा आगाे लगाउन केही व्यक्ति गएपछि सेना पुगेको छ।
Posted inSamachar
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

