भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बढिरहेको बताएका छन्।आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल (नासा)ले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए।नेपालको भौगोलिक तथा धरातलिय विशिस्टताका कारण पनि सडक सुरक्षाको विसयमा सम्झौता गर्न नहुने मन्त्री दहालले बताए। सडक सुरक्षालाई कानुनी रुपमा स्थापि
Posted inSamachar
सडक निर्माण र विस्तारपछि सडक सुरक्षा चुनौती पनि बढ्दै छ : यातायातमन्त्री दाहाल

