सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ। काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै  मन्थलीसम्म चल्ने यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएको स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिएका छन्। यसैबीच प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन्। 

Read the news at:
सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सडक भासिँदा काठमाडौँ-मन्थली आवागमन बन्द

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  साढे ११ करोड ठगी आरोपमा सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *