३ साउन, नारायणगढ (चितवन) । सतह सिंचाइको व्यवस्था नभएको ९ सय हेक्टर क्षेत्रफलमा वैकल्पिक व्यवस्थामार्फत सिंचाइ पुर्याइएको छ । जिल्ला भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा र मकवानपुरमा वैकल्पिक व्यवस्थामार्फत सिंचाइ पुर्याइएको हो । आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीका अनुसार चितवनमा चार सय हेक्टर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार सय हेक्टर…
Posted inSamachar
सतह सिंचाइको व्यवस्था नभएका क्षेत्रमा वैकल्पिक सिंचाइ
