सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन्। कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा श्रेष्ठ पनि पुगेकी हुन्। सत्तारुढ दल नेपाली कांग्रेस-नेकपा एमाले उपसभामुख इन्दिरा रानाविरुद्ध पदीय आचरणमा प्रश्न उठाउँदै महाअभियोगको तयारी गरिरहेका छन्। यसै विषयमा छलफल गर्न डाकिएको सत्ता गठबन्धन दलको बैठकमा उनी पनि पुगेकी हुन्।कांग्रेस र एमालेले अहिले खाली पेजमा आफ्ना सांसदको हस्ताक्षर संकलन गरिरहेका छन्। बैठकमा कांग्रेस, एमाले, जसपा, जनमत र लोसपाका नेताहरूला
Posted inSamachar
सत्तापक्षको बैठकमा पुगिन् रञ्जिता

