प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको भारत भ्रमण हुन्थ्यो वा हुँदैनथ्यो, ओलीको निम्तो मानेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक नेपाल भ्रमण गर्थे वा गर्दैनथे– २३ भदौको जेन–जी आन्दोलनका कारण नेपालमा सत्ता परिवर्तन भएपछि यी अनुमानका विषय बनेका छन्। तर, एक भारतीय प्रभावशाली अधिकारीको नेपाल भ्रमण भने जेन–जी आन्दोलनका कारण भएको सत्ता परिवर्तनका कारण स्थगित हुन पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नेपाल भ्रमण यहाँको
Posted inSamachar
सत्ता परिवर्तनसँगै यसरी टर्यो अजित डोभाल नेपाल आउने सम्भावना

