कञ्चनपुको दोधारा चाँदनी ३ पटेरा खल्लाका गोपाल सुनारको १३ जनाको परिवार छ। जोगबूढा नदी छेउमै उनको घर छ। गत साता बस्ती पसेको जोगबूढाको बाढीले उनको घर डुब्यो। बाढीले विस्थापित गोपाल सुनारले परिवारका सदस्य जुमना आधारभूत विद्यालय लगेर ओत लागे।चार दिन विद्यालयमा बास बसेका उनीहरू डुबान कम हुँदै गएपछि घर फर्किएर सामान्य दैनिकीमा फर्किएका छन्। तर उनीहरूलाई बाढीको त्रासले भने छोडेको छैन।‘वर्षात्मा जहिल्यै बाढी र डुबानले सताउँछ। अघिल्लो वर्ष अन्न, लत्ताकपडा सबै बाढीले लग्यो। यसवर्ष भने सरसाम
Posted inSamachar
सधैँ बाढीको त्रासमा दोधारा चाँदनी, स्थानीय भन्छन्- राहत होइन स्थायी तटबन्ध चाहियो

