गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन्। संघको ९औँ महाधिवेशनले आगामी दुई वर्से कार्यकालका लागि श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो। निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा श्रेष्ठलाई समन्वय समितीको साझा प्रस्तावमा सर्वसम्मत रूपमा निर्विरोध अध्यक्ष घोषणा गरिएको हो।सुरुमा एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि दाबा गरेका थिए। तर पछि उनले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचनविनै श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।&nb
Posted inSamachar
सन्तोष श्रेष्ठ एनआरएनए स्पेनको अध्यक्षमा चयन

