व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको सन्दर्भ मूल्यसूची प्रणाली अन्ततः हटेको छ।जेनजी प्रदर्शनपछि गठन भएको सरकारले व्यवसायीको सो माग सम्बोधन गरेको हो।चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि तत्कालीन सरकारले सन्दर्भ मूल्यसूची विस्थापन गर्ने घोषणा गरेको थियो।सोहीअनुसार गत असोज ७ गते विराटनगर भन्सार कार्यालयमा परीक्षणको रुपमा सुरु गरिएको अनलाइन भन्सार मूल्यांकन प्रणाली कात्तिक १५ गतेदेखि वीरगन्ज भन्सार कार्यालयमा पनि कार्यान्वयनमा ल्याइएको छ।भन्सार प्रणालीलाई पारदर्शी र दक्ष बनाउन लागू गरिएक
Posted inSamachar
सन्दर्भ मूल्यसूची हटाइएपछि भन्सार प्रणालीमा सुधारको अपेक्षा, व्यवसायी उत्साहित, उपभोक्तालाई के फाइदा?

