जनकपुर बोल्टसविरुद्ध रोमाञ्चक जित हासिल गरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने टिमको सफलतामा रमाइरहेको बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले लगातार तेस्रो जित हासिल गरेको छ। सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको छ। सन्दीपले चार विकट लिएपछि विराटनगरले अन्तिम ओभरमा जित हासिल गरेको थियो। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विराटनगरका कप्तान सन्दीपनले भने, ‘अहिले सफलतामा इन्जोय गरिरहेका छौँ।’ उनले अठारौँ ओभरमा
Posted inSamachar
सन्दीप लामिछाने भन्छन्- सफलतामा ‘इन्जोय’ गरिरहेका छौँ

