निरन्तरकाे वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ। आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेकाे सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। ५२ वटा मूल र चार नहरका गरेर ५६ ढोकामध्ये अहिले २३ खुल्ला गरिएको छ। कोसी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछ
Posted inSamachar
सप्तकोसी नदीमा पानीको बहाब उच्च, २३ ढाेका खोलिए

