सप्तरीमा प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भएको छ। गएराति राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरामा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मंगलबार राति मदिरा तस्करी रोक्नका लागि खटिएका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलाउनु परेकाे प्रहरीले जनाएकाे छ। गाेली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराज
Posted inSamachar
सप्तरीमा प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु

