२४ साउन, काठमाडौं । बाग्लुङबाट झापा जाँदै गरेको बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सप्तरीको अग्नीसाइर कुष्णासवरन गाउँपालिका–२ चाँदनी चोकस्थित सडकमा बस दुर्घटनामा परेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा ६८ वर्षीय बुदुर चौधरी रहेको…
ALSO READ जाँचबुझ आयोगलाई उद्योग महासंघले दियो जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण खलबलिएको जानकारी
