सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ। त७३ वर्षीय पुजारी रामदुलार साहको गएराति करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए।गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए। घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय र इला
ALSO READ पुटिनलाई भेट्न जाँदै गर्दा ट्रम्प : भूमि साट्नेबारे छलफल हुन्छ, तर अन्तिम निर्णय युक्रेनकै

