१० साउन, जनकपुरधाम । सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका-२ पौवाटोल बस्ने ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंग रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान ५ : ४५ बजे दुवैजनाको करेन्ट लागि मृत्यु भएको भनेर प्रहरीमा…
Posted inSamachar
सप्तरीमा रिक्सा चार्ज गर्दा करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु
