भारतीय नर्स निमिषा प्रियालाई बुधबार यमनमा मृत्युदण्ड दिइँदै छ।यमनी नागरिक तलाल अब्दो महदीलाई लागुऔषधको ओभरडोज दिएर हत्या गरेको कसुरमा निमिषा २०१७ देखि यमनको जेलमा छिन्। निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए।महदीले निमिषाको राहदानी कब्जा गरेको र उनलाई यातना दिएको आरोप छ।भारतीय सञ्चारमाध्यमका अनुसार निमिषालाई मृत्युदण्डबाट बचाउन कूटनीतिक स्तरमा धेरै प्रयास गरियो, तर सफल भएन।यमनमा मृत्युदण्ड गोली हानेर मात्र दिइन्छ। यद्यपि ढुङ्गाले हानेर, झुण्ड्याएर र टाउको काटेर मार्ने व्यवस्
Posted inSamachar
सफल भएन भारतीय नर्स निमिषा बचाउने कूटनीतिक प्रयास, बुधबार यमनमा मृत्युदण्ड दिइँदै

