नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताएका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताए। उनले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताए।उनले भने, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो। वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए। छलफलको उच्च निष्कर्ष निस्कि
Posted inSamachar
सबैखाले एजेण्डामा छलफल भयो, उच्च निष्कर्ष निकालिएको छ: जनार्दन शर्मा

