नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य विगत केही दिनदेखि लगातार बढ्दै आएको छ। विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य पनि आज बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८
Posted inSamachar
सबै विदेशी मुद्राको मूल्य बढ्यो

