१४ भदौ, बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । शनिबार बुटवलमा पत्रकारहरूसँग बोल्दै राठौरले सभापति बन्न आफूलाई वर्तमान सभापति शेरबहादुर देउवाको साथ पाउने दाबी गरे । ‘पार्टीलाई एकताबद्ध बनाउन र मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न म सक्षम र योग्य…
Posted inSamachar
सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै राठौरले भने- देउवाको पनि साथ हुन्छ
