काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका ११ वटै जिल्लामा धर्ना कार्यक्रम सम्पन्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत ज्ञापनपत्र पठाएको छ। पार्टीको ११ वटै जिल्ला समन्वय समितिले जिल्ला प्रशासन कार्यालयमार्फत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको हो।ज्ञापनपत्रमा देशको समसामयिक राजनीतिक, प्रशासनिक र आर्थिक समस्याहरूको समाधानका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याइएको छ। पुराना राजनीतिक द
Posted inSamachar
समाजवादी नयाँ शक्तिले गण्डकीका ११ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई पठायो पत्र

