८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सह–संयोजक सञ्जीव राईलाई निलम्बनको सिफारिस गरिएको छ । संगठनको नवौं महाधिवेशनका लागि भन्दै राईको अध्यक्षतामा १ भदौमा समानान्तर कमिटी घोषणा गरिएको थियो । युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा गरिएको थियो…
Posted inSamachar
समानान्तर कमिटी बनाएको भन्दै युवा संघबाट राईलाई निलम्बन गर्न सिफारिस
