केही समयदेखि होस्ट तथा अभिनेता जय भानुशालीले श्रीमती माही विजसँग सम्बन्ध विच्छेद गर्न लागेको खबर चर्चामा छ। सन् २०१० मा बिहे गरेका उनीहरूले आफ्नो सम्बन्धलाई अन्तिम रूप दिएको बताएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडी धेरै समयदेखि छुट्टै बस्दै आएका छन्। माही विजले अन्ततः सम्बन्ध विच्छेदको हल्लामा प्रतिक्रिया दिएकी छिन्।माहीले इन्स्टाग्राममा लेखेकी छिन्, ‘झूटा कथाहरू पोस्ट गर्न बन्द गर्नुहोस्। म यसको विरुद्ध कानुनी कारबाही गर्नेछु।’टेलिभिजनका सबैभन्दा लोकप्रिय जोडी म
Posted inSamachar
सम्बन्धविच्छेदको हल्लाबीच जयकी श्रीमती माहीले दिइन् यस्तो प्रतिक्रिया

