अहिले तिहारको समय छ । यो पर्वमा अनेकन् जीवहरूको पूजाआजा गर्नेबाहेक फूलहरूको पनि निकै चर्चा गरिन्छ । कतिपयले तिहारलाई फूलहरूको पर्व पनि भन्ने गर्छन् । नेपालको सन्दर्भमा अझ तिहारमा भनौं, सयपत्री, गोदावरी र मखमली फूलहरूको निकै चर्चा हुने गर्छ । तर, यी सबैको कथा रोचक छन् । ऐतिहासिक रूपमा हेर्ने हो भने यी फूलहरू नेपालमा…
Posted inSamachar
सयपत्री, मखमली र गोदावरीको तिहार सम्बन्ध
