३२ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रा कामहरू पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको बताए । सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस…
Posted inSamachar
सरकारका गुण र दोष दुवैको कांग्रेस-एमालेले नै जिम्मा लिनुपर्छ : सिटौला
