प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारको कामकाज देख्दा लोकले लाज मानेको टिप्पणी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै उनले सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताएका हुन्। 'तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ,' उनले भने। उनले धितोपत्र
Posted inSamachar
सरकारको अप्राकृतिक गठबन्धनको चरित्रप्रति लोकले लाज मानेको छ: प्रचण्ड

