नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले तत्कालै सरकारको कामकारबाहीमा प्रश्न उठाएर आलोचना नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन्। आज मंगलबार आफ्नै निवासमा भेट्न आएका पार्टीका ५ जना नेताले सरकारको कामकारबाहीका विषयमा प्रश्न गरेलगत्तै देउवाले विस्तारै सुधार हुँदै जाने आश्वासन दिएका हुन्। सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा ७ नेताबीच भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई सुनाउन पुगेका ५ नेतालाई उनले गठबन्धनबीचको ७ बुँदे कार्यान्
Posted inSamachar
सरकारको आलोचना गर्ने नेतालाई देउवाले भने: विस्तारै सुधार हुन्छ, अहिले नै कुनै कदम नचालौँ

